Special Package

Special services of company

Download a Special Package

 गणेश कुण्ड ट्राभल्स एण्ड टुर्स प्रा. लि. पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र पर्यटकलाई उच्चतम सुविधा सस्तो, सुलभ, सुरक्षित र भरपदो सेवा प्रदान गर्न मुख्य उदेश्य राखी सञ्चालनमा ल्याइएको कम्पनाी हो । पर्यटन क्षेत्रसम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि प्रदान गर्न मुख्य उदेश्यसाथ यो अगाडि बढिरहोको छ ।

नेपाल बाह्य पर्यटकका साथै आन्तकि पर्यटकको पनि संङ्ख्या दिनानुदिन बढिरहेको छ । त्यसको व्यवस्थापनका लागि काठमाडौ उपत्यकामा मात्रै हजारौका संख्यामा पर्यटन व्यवसायी र टा«भल्स एजेन्सी क्रियाशील छन् । संचालित ंएजेन्सीले जे–जस्तो सेवा प्रदान गरिरहेको छन्, त्यो भन्दा राम्रो र उच्चतम् सेवा प्रदान गर्न उदेश्यसाथ गणेश कुण्ड ट्राभल्स एण्ड टुर्स प्रा. लि. तपाईको माझमा क्रियाशील छ ।

यात्राका लागि चाहिने टिकट, टुर प्याकेज, बस, माइक्रो, जिपर, कार रिजर्भ, विदेश जानलाई भिजा एप्लाइ र पर्यटन सेवासँग सम्वन्धित सेवामा महँगो तिर्नुपर्दैन, हामीले सस्तो टिकट, सस्तो ट्राभल्स योजना ल्याएका छौ । यो योजनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय सस्तो हवाइ टिकट, सस्तो टुर प्याकेज योजना, बस,माइक्रो, जिपर, कार,मोटरसाइकल रिजर्भ सेवा, सस्तो कार्गो तथा कुरियर सेवा एवम् पर्यतन सेवासँग सम्वन्धित सेवा विशेष छुट तथा सस्तो ट्राभल्स सेवा प्रदान गरिरहेका छौ ।

महँगो पैसा तिरेर जो कोहीले पनि सेवा प्रदान गर्न सक्छन् तर अब हामी तपाईलाई सस्तोमा अधिकतमसेवा प्रदान गर्ने कोसिस गर्नेछौ । आशा छ ः हामी हाम्रो उदेश्यमा तपाईको साथले सफल हुनेछौ । गणेश कुण्ड ट्राभल्स एण्ड टुर्स प्रा. लि.मा आउनुहोस् र सस्तो टिकट, सस्तो ट्राभल्स योजनाअन्र्तगत अधिकतम सस्तो र छुटमा सेवा प्राप्त गर्नुहोस् ।

front01

 back02